DIALOGUE EARTH · TOPIC

प्रकृति

In-depth reporting from Dialogue Earth about प्रकृति.
पानीDialogue Earth

जोखिमका बाबजुद नदी डाइभर्सन योजनामा अघि बढ्दै नेपाल

जलवायु परिवर्तनका कारण आएको विनाशकारी बाढीले सन् २०२१ मा मेलम्ची खानेपानी आयोजना ध्वस्त बनायो । पुनर्निर्माण जारी छ, तर सामुदायिक सुरक्षाका विधिहरू लागु गरिएका छैनन् ।

Read article →
जलवायुDialogue Earth

नेपालले जलवायुसम्बन्धी आर्थिक स्रोत कसरी परिचालन गर्नसक्छ ?

नेपालले बढ्दो जलवायु चुनौतीलाई सम्बोधन गर्न र आफूलाई न्यून कार्बन तथा जलवायु प्रतिरोधी अर्थतन्त्रमा रूपान्तरण गर्न सार्वजनिक र निजी स्रोतबाट आर्थिक लगानी तत्काल परिचालन गर्नैपर्छ ।

Read article →
जंगलDialogue Earth

नेपालका हजाराै‌ सामुदायिक वन अस्तित्वकै संकटमा

नेपालको सामुदायिक वन कार्यक्रमले कुनै समयमा देशको पारिस्थितिकीय प्रणालीलाई विनाशबाट बचायो । तर अहिले संस्थागत सहयोगको अभाव, बसाइँसराइ र थपिएको कर व्यवस्थाको कारण दशौँ लाख मानिस वनपैदावारको पहुँचबाट वञ्चित छन् ।

Read article →
न्यायDialogue Earth

‘स्थानीयलाई होइन, लगानीकर्तालाई मात्र फाइदा हुन्छ’: आदिवासी नेताहरूले गरे केबलकार आयोजनाको विरोध

आफ्नो पवित्र धार्मिक स्थल र संस्कृतिको रक्षा गर्न कटिबद्ध आदिवासी समूहहरू तीन विवादास्पद विकास आयोजनाहरूको कडा प्रतिरोध गरिरहेका छन्

Read article →
पानीDialogue Earth

सबैभन्दा जोखिममा रहेको च्छो रोल्पा हिमताल बिष्फोटबारे नेपाल चिन्तित

यसअघि न्यूनीकरणका सबै उपाय अपनाउँदा पनि 'अत्यन्तै जोखिमपूर्ण' च्छो रोल्पा हिमताल अझै विस्तार भएको छ र यसको तल्लो तटीय क्षेत्रमा बस्ने ६००० घरधुरी खतरामा छन् ।

Read article →
जलवायुDialogue Earth

डायलग अर्थको परिचय

अर्थ डाइलग हाम्रो नयाँ घर हो। हाम्रो उदेश्य, स्थानीय आवाजहरू उठाउने र जलवायु र वातावरणमा राम्रो छलफल सिर्जना गर्ने हो, जुन अपरिवर्तित छ।

Read article →
उर्जाDialogue Earth

जलविद्युत विकासकाे चेपुवामा माछा प्रजाती, जलचरकाे अवस्था चिन्ताजनक

नेपालले विद्युतकाे माग पूरा गर्न र निर्यातका लागि जलविद्युत् उत्पादन गर्दा वातावरणीय हानीहरूलाई निकै बेवास्ता गर्दै आएको छ

Read article →
जलवायुDialogue Earth

बढ्दाे जलवायु जाेखिमका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार बढे

हालैका वर्षहरूमा नेपालबाट कामको लागि विदेश जाने मध्ये धेरै व्यक्ति जलवायु प्रकोपले ल्याएको विपत्तीका कारण जाने गरेको नयाँ अध्ययनले देखाएकाे छ

Read article →
प्रकृतिDialogue Earth

नेपालको वन्यजन्तु संरक्षण सम्बन्धी नयाँ नियमावलीले विकास र संरक्षणलाई सन्तुलित गर्न सक्ला ?

नेपाल सरकारले वन्यजन्तु सम्बन्धी कानुनलाई एकीकृत गर्ने क्रममा हालै जारी गरेको नियमावलीमा राष्ट्रिय निकुञ्ज भित्र जलविद्युत र पर्यटन रिसोर्ट निर्माण गर्ने अनुमति दिन गरेकाे व्यवस्थाले जैविक विविधता संरक्षणामा चुनाैती थपेकाे छ ।

Read article →