Read the full story, with the source in view.
Every article is attributed to Dialogue Earth and carries a direct link to its original publication.
जोखिमका बाबजुद नदी डाइभर्सन योजनामा अघि बढ्दै नेपाल
जलवायु परिवर्तनका कारण आएको विनाशकारी बाढीले सन् २०२१ मा मेलम्ची खानेपानी आयोजना ध्वस्त बनायो । पुनर्निर्माण जारी छ, तर सामुदायिक सुरक्षाका विधिहरू लागु गरिएका छैनन् ।
Read article →नेपालले जलवायुसम्बन्धी आर्थिक स्रोत कसरी परिचालन गर्नसक्छ ?
नेपालले बढ्दो जलवायु चुनौतीलाई सम्बोधन गर्न र आफूलाई न्यून कार्बन तथा जलवायु प्रतिरोधी अर्थतन्त्रमा रूपान्तरण गर्न सार्वजनिक र निजी स्रोतबाट आर्थिक लगानी तत्काल परिचालन गर्नैपर्छ ।
Read article →नेपालका हजाराै सामुदायिक वन अस्तित्वकै संकटमा
नेपालको सामुदायिक वन कार्यक्रमले कुनै समयमा देशको पारिस्थितिकीय प्रणालीलाई विनाशबाट बचायो । तर अहिले संस्थागत सहयोगको अभाव, बसाइँसराइ र थपिएको कर व्यवस्थाको कारण दशौँ लाख मानिस वनपैदावारको पहुँचबाट वञ्चित छन् ।
Read article →नेपालमा बाँदरबारे चर्कियो बहस, भेटिएन समाधान
चिन्तित किसानहरूको दबाबमा सरकारी अधिकारीहरू बाँदर मार्ने हो कि भन्ने विचार गरिरहेका छन्
Read article →‘स्थानीयलाई होइन, लगानीकर्तालाई मात्र फाइदा हुन्छ’: आदिवासी नेताहरूले गरे केबलकार आयोजनाको विरोध
आफ्नो पवित्र धार्मिक स्थल र संस्कृतिको रक्षा गर्न कटिबद्ध आदिवासी समूहहरू तीन विवादास्पद विकास आयोजनाहरूको कडा प्रतिरोध गरिरहेका छन्
Read article →सबैभन्दा जोखिममा रहेको च्छो रोल्पा हिमताल बिष्फोटबारे नेपाल चिन्तित
यसअघि न्यूनीकरणका सबै उपाय अपनाउँदा पनि 'अत्यन्तै जोखिमपूर्ण' च्छो रोल्पा हिमताल अझै विस्तार भएको छ र यसको तल्लो तटीय क्षेत्रमा बस्ने ६००० घरधुरी खतरामा छन् ।
Read article →डायलग अर्थको परिचय
अर्थ डाइलग हाम्रो नयाँ घर हो। हाम्रो उदेश्य, स्थानीय आवाजहरू उठाउने र जलवायु र वातावरणमा राम्रो छलफल सिर्जना गर्ने हो, जुन अपरिवर्तित छ।
Read article →जलविद्युत विकासकाे चेपुवामा माछा प्रजाती, जलचरकाे अवस्था चिन्ताजनक
नेपालले विद्युतकाे माग पूरा गर्न र निर्यातका लागि जलविद्युत् उत्पादन गर्दा वातावरणीय हानीहरूलाई निकै बेवास्ता गर्दै आएको छ
Read article →बढ्दाे जलवायु जाेखिमका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार बढे
हालैका वर्षहरूमा नेपालबाट कामको लागि विदेश जाने मध्ये धेरै व्यक्ति जलवायु प्रकोपले ल्याएको विपत्तीका कारण जाने गरेको नयाँ अध्ययनले देखाएकाे छ
Read article →नेपालको वन्यजन्तु संरक्षण सम्बन्धी नयाँ नियमावलीले विकास र संरक्षणलाई सन्तुलित गर्न सक्ला ?
नेपाल सरकारले वन्यजन्तु सम्बन्धी कानुनलाई एकीकृत गर्ने क्रममा हालै जारी गरेको नियमावलीमा राष्ट्रिय निकुञ्ज भित्र जलविद्युत र पर्यटन रिसोर्ट निर्माण गर्ने अनुमति दिन गरेकाे व्यवस्थाले जैविक विविधता संरक्षणामा चुनाैती थपेकाे छ ।
Read article →