राष्ट्रिय समाचारशहीद दशरथ चन्द विश्वविद्यालयको पदपूर्ति निष्पक्ष र पारदर्शी बनाउन रास्वपाको माग
रास्वपा सुदूरपश्चिम समितिले बुधबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
पूरा समाचार पढ्नुहोस् ↗ताजा समाचार
न्युयोर्क पुगे प्रधानमन्त्री बालेन
७ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेका छन् । उनी संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिनका लागि हिजो (मंगलबार) कतार एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका थिए । कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क गएका थिए । उनले भोलि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । केहीबेर अघिमात्रै उनी न्युयोर्कस्थित जेफएके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका […]
कर्पोरेटकेएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
७ असोज, काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालय तथा कलेजले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । विद्यालय तथा कलेजका विद्यार्थी कमिटी प्रतिनिधिमार्फत् नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोख्रेललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको […]
खानानेपालकै सर्वाधिक महंगो चिया कसरी बन्छ ? कति पर्छ मूल्य ?
सोध्नै पर्दैन, तपाईंले चिया त खानुभएको छ ? यो सर्वप्रिय पेयसँगै तपाईंको दैनिकी सुरु हुन्छ । बिहान तात्तातो चिया सुरुप्प नपारेसम्म तपाईं तंग्रिनुहुँदैन । चिया त पिउनुभएको छ । कस्तो-कस्तो ? चियापत्ती भुलुक्क उमालेको । थोरै चिनी मिसाएको । सुकुमेल र ल्वाङ मिसाएको । तेजपत्ता र अदुवा मिसाएको । दूध मिसाएको । आफ्नो स्वाद र […]
राष्ट्रिय समाचारमन्त्री वादीसँग अन्तर्राष्ट्रिय रेडक्रसका क्षेत्रीय निर्देशकको भेटवार्ता
भेटवार्तामा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।
विशेषजापान बसेर अध्यागमनमा सेटिङ, २३ हजार लिएर श्रम स्वीकृतिविनै कुवेत जाने अनुमति
श्रम भिसामा विदेश जान अनिवार्य श्रम स्वीकृति चाहिन्छ । तर सोमबार यस्तो घटना भयो– एक जना युवक बिना श्रम स्वीकृति कामदार (श्रम) भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडे ।
विपद् खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनामा २ प्रतिशत सेयर दिइने
विपद्को जटिल र जोखिमपूर्ण अवस्थामा अहोरात्र खटिएर नागरिकको जनधनको रक्षा गर्ने राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन र उनीहरूको योगदानको दीर्घकालीन कदर गर्न यो कदम चालिएको हो ।
विशेष११३ जना यात्रु बोकेर पोखरा आइपुग्यो फ्लाइ दुबई
आज दुबईबाट ११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भएको हो।
राष्ट्रिय समाचारबीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिनलाई रोक्ने तयारी
सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ ।
दुई महिनामा साढे ३ अर्बको धानचामल आयात
भन्सार विभागको तथ्यांक अनुसार चालु आव पहिलो दुई महिना अवधिमा कुल ४५ हजार ५ सय ४३ टन धानचामल आयात भएको हो ।
राष्ट्रिय समाचारएमाले बैठकमा शाही : जनमत निर्माण केही नेताको आपसी प्रशंसा वा तिखो आलोचनाले हुँदैन
नेकपा एमालेका केन्द्रीय सदस्य मीबहादुर शाहीले जनमतको निर्माण नेताहरूबीच हुने एकआपसको प्रशंसा वा तिखो आलोचनाले मात्र हुन नसक्ने भन्दै समग्र कार्यशैली सुधार्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
प्रमुख समाचार (Home)५१२ स्थानीय तहमा कांग्रेसको गाउँ-नगर अधिवेशन सम्पन्न
समितिले बाँकी रहेका २४१ पालिकामा भोलि र पर्;l (बिहीबार र शुक्रबार) पनि अधिवेशन जारी रहने जनाएको छ ।
मेन स्टोरीएमाले बैठकमा सूर्य थापाले भने- ७० वर्षे उमेरहद रामवाण होइन, पार्टीलाई डिबेट क्लब नबनाऔं
एमाले केन्द्रीय सदस्य सूर्य थापाले पार्टी बैठकमा भने- दुई कार्यकाल र ७० वर्षे उमेरहदलाई पनि कुनै रामबाण उपचार का रूपमा लिन हुन्न
In-depth reporting for Nepal
Climate, water, energy, environment, and communities — complete articles with clear attribution.
गहन समाचार
जलवायु, पानी, ऊर्जा र वातावरणसम्बन्धी पूरा लेख
सवाल जवाफ: नेपालमा बाढी आउँदा पूर्वसूचना र त्यसपछि गर्नुपर्ने कार्यमा खाडल देखियो
हिमाली जोखिम जटिल बन्दै जाँदा अनुगमन र क्षेत्रीय सहयोग आवश्यक देखिएको अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का विपद् जोखिम विशेषज्ञ सास्वत सन्यालले बताएका छन्
पूरा लेख पढ्नुहोस् →जोखिमका बाबजुद नदी डाइभर्सन योजनामा अघि बढ्दै नेपाल
जलवायु परिवर्तनका कारण आएको विनाशकारी बाढीले सन् २०२१ मा मेलम्ची खानेपानी आयोजना ध्वस्त बनायो । पुनर्निर्माण जारी छ, तर सामुदायिक सुरक्षाका विधिहरू लागु गरिएका छैनन् ।
पूरा लेख पढ्नुहोस् →नेपालले जलवायुसम्बन्धी आर्थिक स्रोत कसरी परिचालन गर्नसक्छ ?
नेपालले बढ्दो जलवायु चुनौतीलाई सम्बोधन गर्न र आफूलाई न्यून कार्बन तथा जलवायु प्रतिरोधी अर्थतन्त्रमा रूपान्तरण गर्न सार्वजनिक र निजी स्रोतबाट आर्थिक लगानी तत्काल परिचालन गर्नैपर्छ ।
पूरा लेख पढ्नुहोस् →हरेक १५ मिनेटमा अपडेट. शीर्षक र संक्षिप्त विवरणको अधिकार मूल प्रकाशकमा सुरक्षित छ।